SHARE
अर्थ-डबली · बुधबार २४ भौ २०८३ ०१:४३ PM · 1 मिनेट पढाइ

क्र्यास टेस्टमा ५ स्टार पाएको आयोन युटी चाँडै नेपाल आउँदै, केके छन् विशेषता ?

काठमाडौँ /नेपालमा आयोनको आधिकारिक वितरक सीजी मोटर्सले आफ्नो विद्युतीय सवारीको लाइनअप विस्तार गर्दै नयाँ मोडेल आयोन युटी नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ।