SHARE
लोक पथ · बुधबार २४ भौ २०८३ १२:३७ PM · 1 मिनेट पढाइ

बेलकोटगढीका उपमेयर दाहाल जो आफैँ बाढी प्रभावित छन्…

काठमाडौं । भदौ १० गतेको रसुवा बाढी जो अकल्पनीय रह्यो । अहिलेसम्म १४ सय हाराहारीको ज्यान गएको तथ्यांक सरकारसँग छ, अझै ५ हजार बढी बेपत्ताको सूची छ । तर त्यो भन्दा धेरै जनको जीवन गुमेको हुनसक्ने अनुमान गरिएको छ, सरकारले आगामी दिनमा त्यसको यकिन तथ्यांक सार्वजनिक गर्ला नै ।