SHARE
लोक पथ · बुधबार २४ भौ २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन गर्न गगन थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत वर्ष भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।