SHARE
अर्थ-डबली · बुधबार २४ भौ २०८३ ११:२३ AM · 1 मिनेट पढाइ

भदौ २३ र २४ का घटनामा अपराध गर्ने सबैलाई सजाय हुनुपर्छ : सभापति थापा

काठमाडौँ / नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गते भएका घटनामा संलग्न भएर अपराध गर्ने सबैलाई निष्पक्ष छानबिन गरी सजाय दिनुपर्ने बताएका