SHARE
हाम्रो सम्बाद · बुधबार ८ असो २०८२ ०१:०६ PM · 1 मिनेट पढाइ

विमानस्थलबाट सुनसहित एक जना भारतीय नागरिक पक्राउ

काठमाडौँ, ८ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थनलबाट सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरी त्रिभुवन विमानस्थल कार्यालयबाट खटिएको टोलीले विमानस्थलको आगमन भन्सार क्षेत्रबाट ८३५ ग्राम सुनसहित ४८ वर्षीय भारतीय नागरिक रोनक मदनीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद