SHARE
हाम्रो सम्बाद · बुधबार ८ असो २०८२ ०१:१४ PM · 1 मिनेट पढाइ

कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

जनकपुर, ८ असोज । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मधेस प्रदेश सरकारलाई कांग्रेसले दिएको समर्थन फिर्ता लिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद