कीर्तिपुरको झाडी फाँडेर बगैँचा बनाउन त्रिवि सकारात्मक
काठमाडौँ, ८ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको हाताभित्र रहेको झाडी फाँडेर सुन्दर बगैँचासहित आकर्षक फुटपाथ बनाउन दिनुभएको निर्देशनलाई विश्वविद्यालयको नेतृत्वले सकारात्मक रूपमा लिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
