SHARE
हाम्रो सम्बाद · बुधबार ८ असो २०८२ ०२:२७ PM · 1 मिनेट पढाइ

मनास्लु आरोहण गर्ने अहिलेसम्मकै कान्छी आरोही छिरिङ डिकी लामा

गोरखा, ८ असोज । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँकी २२ वर्षीया छिरिङ डिकी लामा मनास्लु आरोहण गर्ने नेपालकै कान्छी आरोही बन्नुभएको छ । लामाकी आफन्त एवम् आरोही नाङ्सल छोदेनका अनुसार यसअघि १९ वर्षीया विदेशी युवतीले मनास्लु आरोहण गरिसक्नुभएको छ । नेपाल मनास्लु आरोहण गर्नेमा भने छिरिङ डिकी हालसम्मकै कान्छी रहेको नाङ्सलले जानकारी दिनुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद