प्रतिनिधिसभाः ‘जेनजी आन्दोलनको मर्म र भावनाअनुरूप चल्नुपर्छ’
काठमाडौं । प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिने सांसदहरूले गत वर्षको जेनजी आन्दोलन सरकार परिवर्तनका लागि नभई सुशासन र विधिको शासन स्थापितका लागि भएकाले आन्दोलनको मर्म र भावनाअनुरूप सरकार र राजनीति दलले काम गर्नुपर्ने बताएका छन् ।
