SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ०९:०८ AM · 1 मिनेट पढाइ

महालक्ष्मी विकास बैंक आईएसओ ९००१:२०१५ बाट तेस्रो पटक प्रमाणित

काठमाडौं । महालक्ष्मी विकास बैंक अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ ९००१:२०१५ बाट लगातार तेस्रो पटक प्रमाणित भएको छ ।