नेप्से १५ अंकले घट्यो, मर्जरमा जान लागेका सिन्धु र जानकीको मूल्यमा पहिरो
काठमाडौं । सार्वजनिक बिदा पछि आज बुधवार खुलेको शेयर बजार घटेर बन्द भएको छ । रसुवामा गत भदौ १० गते गएको बढी र तयपछि घटेको बजारमा चार दिन यता भने शेयर बजार लगातार बढेको थियो । तर, आजको कारोबार भने घटेर बन्द भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
