SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ०८:४९ AM · 1 मिनेट पढाइ

नेकपा सांसद विकको प्रश्न- जेनजी आन्दोलन ‘हाइज्याक’ गरेर सिंहदरबार जलाउने को थियो ?

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले जेनजी आन्दोलनको जगमा बनेको सरकारले आन्दोलनका उपलब्धिको रक्षा गर्न सक्यो कि सकेन भन्ने विषयमा प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद विकले जेनजी आन्दोलनको भावनाअनुसार मुलुक अगाडि बढ्न सकेको छ कि छैन भन्ने विषयमा समीक्षा गर्न आवश्यक रहेको बताइन् ।