SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ०८:५३ AM · 1 मिनेट पढाइ

नेपालमा विद्युतीय यातायातको विस्तार जरुरी भइसक्योः सचिव सिग्देल

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपालमा विद्युतीय यातायातको विस्तारलाई आर्थिक तथा वातावरणीय दृष्टिले महत्त्वपूर्ण अवसरका रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।