SHARE
लोक पथ · बुधबार २४ भौ २०८३ ०२:४० AM · 1 मिनेट पढाइ

दैलेखमा सुख्खा पहिरो गएपछि कर्णाली राजमार्ग पुनः अवरुद्ध

सुर्खेत । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । सो राजमार्गको सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत दुल्लु नगरपालिका–१ दैलेखको भम्लु खोलास्थित गएराति माथिबाट सुक्खा पहिरो आएर सडक अवरुद्ध भएको हो ।