SHARE
लोक पथ · बुधबार २४ भौ २०८३ ०६:३४ AM · 1 मिनेट पढाइ

बाढीपीडित व्यवसायीले मागे ऋण नवीकरण र बीमा रकमको तत्काल भुक्तानी

काठमाडौं । भोटेकोशी–त्रिशूली करिडोरमा भदौ १० गते आएको विनाशकारी बाढीबाट नुवाकोटका करिब १ हजार ८ सयभन्दा बढी उद्योग तथा व्यवसायमा क्षति पुगेको छ । बाढीपीडित व्यवसायीहरूले तत्काल राहत तथा व्यवसाय पुनरुत्थानका कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् ।