SHARE
टेक्नोलोजी खबर · मङगलबार २३ भौ २०८३ ०३:४३ PM · 1 मिनेट पढाइ

३७०० मेगाहर्ज ब्याण्डको आधार मूल्य तोकियो, मोबाइल र स्याटेलाइट सेवाका लागि छुट्याइयो फ्रिक्वेन्सी

सरकारले ३७०० मेगाहर्ज ब्याण्डका लागि प्रति मेगाहर्ज प्रतिवर्ष ४० लाख रुपैयाँ आधार मूल्य तोकेको छ। रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले केहि समयअघि उक्त मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी मूल्य तोकेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर