SHARE
टेक्नोलोजी खबर · मङगलबार २३ भौ २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

बाढीपीडितको उद्धारमा ड्रोन प्रयोग गरेकोमा मन्त्री महावीर पुनद्वारा गरुडा एरोस्पेसको प्रशंसा

नेपालमा बाढी तथा आपत्कालीन उद्धारमा ड्रोन प्रविधि प्रयोग गरेको भन्दै विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री डा. महावीर पुनले भारतीय ड्रोन प्रविधि कम्पनी गरुडा एरोस्पेसको प्रयासको प्रशंसा गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर