SHARE
टेक्नोलोजी खबर · मङगलबार २३ भौ २०८३ ०७:४७ AM · 1 मिनेट पढाइ

नाइमाद्वारा बाढीबाट प्रभावितलाई ५० लाख सहयोग प्रदान

रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आफ्नो पूर्वनिर्णयअनुसार ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर