SHARE
टेक्नोलोजी खबर · मङगलबार २३ भौ २०८३ ०४:४६ AM · 1 मिनेट पढाइ

अमेरिकामा डिजिटल विभेद हटाउन ‘बीड’ कोषमा २१ अर्ब अमेरिकी डलर पुनर्स्थापित

अमेरिकाले शहरी र ग्रामीण क्षेत्र बिचको डिजिटल डिभाइड हटाउन ‘बीड’ (BEAD) कोषमा २१ अर्ब अमेरिकी डलर पुनर्स्थापित गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर