चीनको टेक जायन्ट ह्वावे टेक्नोलोजीजले न्यूयोर्कमा ठगी मुद्दाको सामना गर्दै
चिनियाँ प्रविधि कम्पनी ह्वावे टेक्नोलोजीजले प्रविधि चोरेको, अमेरिकी व्यापार गोप्य कुरा चोर्ने षड्यन्त्र र वायर तथा बैंक ठगी गरेको लगायतका अन्य अपराध गरेको आरोपमा न्यूयोर्कमा आपराधिक ठगी मुद्दाको सामना गरिरहेको The post चीनको टेक जायन्ट ह्वावे टेक्नोलोजीजले न्यूयोर्कमा ठगी मुद्दाको सामना गर्दै appeared first on Technology Khabar.
