भोटेकोशी–त्रिशूली बाढीबारे भ्रामक अफवाह नफैलाउन प्रहरीको आग्रह
भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहितका सुरक्षाकर्मी उद्धार, राहत तथा पुनःस्थापनामा निरन्तर खटिइरहेको नेपाल प्रहरीले जनाएको The post भोटेकोशी–त्रिशूली बाढीबारे भ्रामक अफवाह नफैलाउन प्रहरीको आग्रह appeared first on Technology Khabar.
