जेनजी आन्दोलनको एक वर्ष : उपलब्धि खोज्दै नयाँ पुस्ता
अघिल्लो वर्ष भदौ २३ र २४ गते जेनजी पुस्ताले तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोध गर्दै आन्दोलन सुरु गरेको थियो। तर, आन्दोलन सामाजिक सञ्जालको प्रतिबन्धविरुद्ध मात्रै सीमित रहेन।
