SHARE
प्रदेश खबर · सोमबार २२ भौ २०८३ ११:२८ PM · 1 मिनेट पढाइ

साउदीको टिकट हातमै थियो, तर अभिषेक विदेश उड्न नपाउँदै प्रहरीको गोली लागेर इटहरीमै ढले

इटहरी : इनरुवा नगरपालिका–६ का १६ वर्षीय अभिषेक श्रेष्ठका लागि २०८२ साल भदौ २७ गते जीवनको नयाँ अध्याय सुरु हुने दिन थियो। उनी साउदी अरब जाने तयारीमा थिए। हातमा पासपोर्ट थियो, विदेश उड्ने टिकटसमेत आइसकेको थियो।