अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर र थाई भाट बलियो, अन्य मुद्राको अवस्था कस्तो ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर र थाई भाटलगायतको मूल्य बढेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
