SHARE
लोक पथ · मङगलबार २३ भौ २०८३ १२:०५ AM · 1 मिनेट पढाइ

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरुद्ध निर्मम बन्दै प्रहरी

काठमाडौं । सामाजिक सहिष्णुतामा आघात पु¥याउने भिडियो सामग्री प्रसारण गर्ने काठमाडौं चन्द्रागिरि नगरपालिका–१२ बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडै आइतबार पक्राउ परे । बैतडी सुर्नया गाउँपालिका–७ का वीरेन्द्रलाई साइबर ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।