SHARE
पालिका पत्र · सोमबार २२ भौ २०८३ ०३:०९ PM · 1 मिनेट पढाइ

उपचारमा ढिलाइ हुँदा सर्पले डसेकी बालिकाको मृत्यु

कपिलवस्तु, भदौ २२ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–७, डेरवाकी १३ वर्षीया बालिका रिन्की गुप्ताको सर्पदंशबाट मृत्यु भएको छ। विषालु गोमन सर्पले डसेपछि समयमै उपचारका लागि नल्याउँदा उहाँको मृत्यु भएको उपचार केन्द्रले जनाएको छ। सर्पले डसेपछि गुप्तालाई उपचारका लागि आइतबार राति करिब साढे ८ बजे कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा पुर्‍याइएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र