SHARE
मकालु खबर · सोमबार २२ भौ २०८३ १२:३० PM · 1 मिनेट पढाइ

बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३५६ पुग्यो, ४ हजार ९९४ अझै बेपत्ता

रसुवा लगायतका विभिन्न जिल्लामा आएको त्रिशूली बाढीका कारण हालसम्म १ हजार ३ सय ५६ जनाको मृत्यु भएको छ ।