जलविद्युत आयोजनाको टनेलभित्र १ सय २१ जना मात्रै फसेको देखिन्छः नेपाली सेना
त्रिशूली–३ बीमा सम्पर्कविहीन भएका सबै व्यक्ति सुरुङभित्र प्रवेश गरेका व्यक्ति नभएको उनले स्पष्ट पारे । विभिन्न परियोजनासँग आबद्ध सबै व्यक्ति सुरुङभित्र फसेको भनेर बुझ्न नहुने उनको भनाइ छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
