SHARE
मकालु खबर · सोमबार २२ भौ २०८३ १२:०६ PM · 1 मिनेट पढाइ

सात वर्षपछि हेटौँडामा पुनः सञ्चालनमा आयो तौलपुल

नारायणी यातायात व्यवसायी संघले हेटौँडा–११, थानाभर्‍याङमा जिल्ला प्रशासन कार्यालय मकवानपुरको सहमतिमा तौलपुल सञ्चालनमा ल्याएको हो ।