SHARE
लोक पथ · सोमबार २२ भौ २०८३ १०:०९ AM · 1 मिनेट पढाइ

‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छ : नेपाली सेना

काठमाडौं । नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ‘ब्रेक थ्रु’ नभएसम्म खोज तथा उद्धार कार्य जारी राख्ने जनाएको छ । सेनाका अनुसार ती आयोजनाका टनेलमा करिब १२१ जना नागरिक फसेको हुनसक्ने अनुमान गरिएको छ ।