SHARE
लोक पथ · सोमबार २२ भौ २०८३ ०९:१४ AM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलले राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति पौडेलले सोमबार दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् । गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो धनजनको क्षति गरेको छ ।