SHARE
अर्थ-डबली · सोमबार २२ भौ २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्ध, जनजीवन प्रभावित

बाजुरा / शनिबार रातिदेखिको अविरल वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा यहाँको जनजीवन प्रभावित भएको छ ।