SHARE
अर्थ-डबली · सोमबार २२ भौ २०८३ ०२:२१ PM · 1 मिनेट पढाइ

मन्त्री चौधरीसँग राष्ट्रसङ्घका प्रतिनिधि याहियाको भेटवार्तामा

काठमाडौँ / कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग संयुक्त राष्ट्रसङ्घका नेपालस्थित आवासीय प्रतिनिधि लिला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।