SHARE
अर्थ-डबली · शनिबार १५ कात्िक २०८३ ०८:२२ AM · 1 मिनेट पढाइ

सहरीकरणमा पूर्वाधारभन्दा पहिले योजनाको खाँचो छ : एकराज अधिकारी

नेपालमा विस्तार भइरहेका सहर तथा बस्तीहरुमा सडक, ढल, खानेपानी, खुला क्षेत्रलगायत पूर्वाधारको विकास हुन सकेको छैन ।