SHARE
अर्थ-डबली · शनिबार १५ कात्िक २०८३ ०८:५० AM · 1 मिनेट पढाइ

नयाँ संरचना बन्यो, पानी निकासको समस्या उस्तै, जलमग्न त्रिवि रंगशाला

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालालाई गत वर्ष प्यारापिटसहित स्तरोन्नती गरिएपनि मैदानमा परेको पानी तर्काउने ड्रेन पुरानै भएका कारण मैदान र वरीपरीको भाग समेत जलमग्न हुन