SHARE
अर्थ-डबली · सोमबार २२ भौ २०८३ ०१:४८ PM · 1 मिनेट पढाइ

NPL २०२६ अब NETTV OTT मार्फत डिजिटल प्रसारण हुने

काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को ओटिटी (Over-The-Top) डिजिटल प्रसारण अधिकारका लागि आयोजित बोलपत्र प्रक्रियामा NETTV OTT उच्चतम् बोलपत्रदाता बनेको छ।