SHARE
अर्थ-डबली · सोमबार २२ भौ २०८३ ०१:३९ PM · 1 मिनेट पढाइ

एम.भी. दुगड ग्रुपद्वारा बाढी प्रभावितका लागि १ करोड ११ लाख सहयोग

काठमाडौँ / एम.भी. दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि