क्लोडले इमेल इनबक्स व्यवस्थापन गर्न सक्छ, तर यसमा केही जोखिम छन्
अब क्लोड पनिजीमेल इनबक्स पूर्ण रूपमा व्यवस्थापन गर्न सक्ने स्तरमा पुगेको देखिन्छ। यसले तपाईंको अनुमतिमा तपाईंको तर्फबाट इमेल पठाउन, जवाफ दिन र फर्वार्ड गर्नसमेत सक्छ।
