SHARE
टेक्नोलोजी खबर · सोमबार २२ भौ २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

सेप्टेम्बरको मध्यमा एआई सुरक्षा वार्ताका लागि तयारीमा जुट्दै अमेरिका र चीन: कस्तो होला परिदृश्य?

अमेरिका र चीन सेप्टेम्बरको मध्यमा हुने भनिएको वार्तामा एआई सुरक्षासँग सम्बन्धित जोखिमबारे छलफल गर्ने तयारीमा रहेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर