SHARE
लोक पथ · सोमबार २२ भौ २०८३ ०४:४७ AM · 1 मिनेट पढाइ

बाढीले उठिबास लगाएका बस्ती अब कहाँ सारिँदैछन् ? सरकारले थाल्यो प्रक्रिया

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित तथा उच्च जोखिममा रहेका बस्तीका नागरिकको पुनःस्थापनाका लागि सरकारले सुरक्षित जग्गा खोजी प्रक्रिया अघि बढाएको छ ।