SHARE
कर्पोरेट समाचार · सोमबार २२ भौ २०८३ १२:४१ AM · 1 मिनेट पढाइ

नबिल बैंकले प्रस्ताव गर्‍यो १५.८० प्रतिशत लाभांश

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२-०८३ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको ७१२औं बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार