SHARE
लोक पथ · आइबार​ २१ भौ २०८३ ०१:२५ PM · 1 मिनेट पढाइ

रसुवा बाढी : नुवाकोट समाज जापानद्वारा सरकारलाई ९ लाख येन आर्थिक सहयोग

काठमाडौं । हालै रसुवाको भोटेकोशीमा गएको बाढीका कारण मुलुकले ठूलो धनजनको क्षति ब्यहोरेको छ । सरकारले राहत तथा उद्धारमा सहयोगार्थ आर्थिक सहयोगको लागि सार्वजनिक अपिल जारी गरिसकेको छ । जहाँ अर्बौँ पैसा आइसकेको छ भने बाढी प्रभावितहरुका लागि खर्च समेत भइरहेको छ ।