३ दिनमा काठमाडौं भित्रिए ८७ हजार सिलिन्डर ग्यास, बिक्री वितरण हुँदै [सूचीसहित]
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर सडक खण्डमा गएको पहिरोपछि वैकल्पिक मार्गबाट काठमाडौं उपत्यकाका लागि ग्यासको आपुर्ती व्यवस्थालाई सहज बनाइएको छ । केही महिनादेखि ग्यासमा देखिएको अभावलाई मध्यनजर गरी सो सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आउनु अघिका लागि वैकल्पिक माध्यमबाट व्यवस्था मिलाइएको हो ।
