SHARE
लोक पथ · आइबार​ २१ भौ २०८३ ११:४२ AM · 1 मिनेट पढाइ

देवीघाटस्थित तादी नदीमा बेलीब्रिज राख्ने काम तीव्र

नुवाकोट । नुवाकोटको देवीघाट बजारको ताँदी नदीमा बेलीब्रिज जडान सुरु भएको छ । नेपाली सेनाले शनिबारदेखि जडान सुरु गरेको हो । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बुधबार बिहान भीषण बाढीले नदीमा रहेको पक्को पुल बगाएको थियो । पुल जडान भएपछि देवीघाट बजार र जिलिङ जोडिनेछन् ।