SHARE
लोक पथ · आइबार​ २१ भौ २०८३ ०५:५३ AM · 1 मिनेट पढाइ

लगातार बढेको सुनचाँदीको मूल्य ओरालो लाग्यो, कतिमा भइराखेको छ कारोबार ?

काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुन–चाँदीको भाउ घटेको छ ।  शुक्रबार प्रतितोला दुई हजार ५०० रुपैयाँ बढेको सुनको भाउ आज तोलामा तीन हजार १०० रुपैयाँ घटेको हो । यस्तै, चाँदी पनि अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँले घटेको छ ।