SHARE
मकालु खबर · शनिबार २० भौ २०८३ ११:५६ AM · 1 मिनेट पढाइ

‘बाढीपीडितको खोज, उद्धार र राहत वितरणमा सबैको सहकार्य र समन्वय अपरिहार्य’

विराटनगर । कोशीका प्रदेश प्रमुख परशुराम खापुङले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले मुलुकलाई स्तब्ध बनाएको बताएका छन् ।