SHARE
मकालु खबर · मङगलबार २३ भौ २०८३ ०६:०३ AM · 1 मिनेट पढाइ

केरुङ नाकामा गएको पहिरोपछि उद्धार कार्य तिब्र

एजेन्सी । चीन–नेपाल सीमास्थित केरुङ (गिइरोङ) नाकामा गत अगस्ट २६ मा गएको विनाशकारी पहिरोपछि उद्धार तथा राहत कार्य जारी रहेको छ । पहिरोपछि सीमा क्षेत्रमा भएको क्षतिको अवस्था र उद्धार कार्यको वस्तुस्थिति बुझ्न विदेशी सञ्चारकर्मीहरूको टोलीले प्रभावित क्षेत्रको भ्रमण गरेको छ ।