SHARE
मकालु खबर · मङगलबार २३ भौ २०८३ ०६:४२ AM · 1 मिनेट पढाइ

इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा कम हुने दाबी गरेका छन् ।