नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः शंकर पोखरेल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाल)का महासचिव शङ्कर पोखरेलले भोटेकोशी बाढीको समस्या सिर्जना गर्नेहरूबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने बताएका छन् । एमाले विशेष सङ्गठन कमिटीद्वारा पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले जलवायु परिवर्तनमा महत्वपूर्ण भूमिका रहेका औद्योगिक राष्ट्रबाट हिमाली मुलुक नेपालले क्षतिपूर्ति पाउनुपर्नेमा जोड दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
