SHARE
लोक पथ · शनिबार २० भौ २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : बेत्रावतीबाट उद्धार गरिएकी चण्डिकालाई थप उपचारका लागि काठमाडौं ल्याइँदै

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकी चन्द्रिका श्रेष्ठको ११ दिनपछि जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकी श्रेष्ठलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट शनिबार श्रेष्ठको जीवितै उद्धार गरिएको हो ।